विद्रोहको अवस्था आउनु नहुने र नयाँ नेतृत्वको विकास गर्दै लैजानु पर्नेमा ब्यवसायीहरुको जोड

एउटै मान्छे लामो समय नेतृत्वमा रहदा अरुले कहिले पालो पाउने ?

दमक /दमक उद्योग बाणिज्य संघको भदौमा हुने नयाँ नेतृत्व चयनमा ब्यवासायीहरुको सक्रियता बढेको छ । नेकपा निकटका ब्यवसायीहरुले सर्वसम्मत र सर्वस्वीकार्य नेतृत्व ल्याउनका लागि आग्रह गरेकाछन् ।

 

शुक्रबार नेकपा निकटका ब्यवसायीहरुको उम्मेदवारहरुको चयन तथा निर्वाचन परिचालन गर्न बनेको समितिका पदाधिकारी तथा सदस्यहरुसंगको छलफल पछि उम्मेदवार तथा अन्य ब्यवसायी उत्साहित देखिएकाछन् ।

 

विद्रोहको अवस्था आउनु नहुने र नयाँ नेतृत्वको विकास गर्दै लैजानु पर्नेमा ब्यवसायीहरुको जोड रहेको थियो । सबैले अवसर पाउनुपर्छ, कसैले काख र कसैलाइ पाखा गरिनु हुदैन भन्ने सुझाव दिएका छौ, एक ब्यवसायीले भने ।

 

एउटै मान्छे लामो समय नेतृत्वमा रहदा अरुले कहिले पालो पाउने ? यस विषयमा सोच विचार गरेर उम्मेदवार चयन गर्नु पर्ने, सबैको भावाना बुझ्नु पर्ने जस्ता सुझाव आएको बतइन्छ ।

 

एउटै मान्छे र आफ्नो मान्छे भन्दा पनि ब्यवसायीले चाहेको मान्छेलाइ अघि सार्न अधिकाँश ब्यवसायीको सुझाव थियो ।

 

बजार सर्वेक्षण गरेर र ब्यवसायीको मागभन्दा बाहिर गएर नेतृत्वका लागि उम्मेदवार चयन नहुने बिषयमा ढुक्क हुनका लागि नेकपा निकट ब्यवसायीका नेताहरुले मतदाता ब्यवसायीहरुलाइ आश्वस्त बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah