काडमाडौं । भारतीय विदेश मन्त्री सुषमा स्वराजको ६७ वर्षको उमेर मंगलबार राति निधन भएको छ । टाउको दुखेपछि एम्स अस्पतालमा भर्ना गरिएपछि उनको हृदयाघातका कारण मृत्यु भएको बताइएको छ ।

 

निधन भन्दा तीन घण्टा पहिले उनले एक ट्वीट गर्दै कश्मीरमा अनुच्छेद ३७० हटाएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।

उनले लेखेकी थिइन् – जीवनमा यही दिनको प्रतिक्षा गरिरहेकी थिएँ । मोदीले स्वराजको निधनप्रति आफ्नो लागि निजी क्षति भएको बताएका छन् ।

 

स्वराजको पार्थिव शरीर एम्सबाट उनको घर लगिएको छ ।

भाजपा कार्यकारी अध्यक्ष जेपी नइडाले बुधबार दिउँसो १२ देखि ३ बजेसम्म उनको पार्थिव शरीर भाजपा मुख्यालयमा राखिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah