भदौ १५, २०७६
काठमाडौं – नर्वेमा हेलिकप्टर दुर्घटना हुँदा चारजना मारिएका छन् भने एकजना घाइते भएका छन् । एकजना चाहिँ हराइरहेका छन् ।

दुर्घटना देशको उत्तरी भागमा आल्टानेर भएको हो । होस्टस्प्रेल संगीत समारोहमा यो दुर्घटना भएको विश्वास गरिएको छ ।

 

नर्वेको राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले शनिवार अपराह्नमा आल्टामा दुर्घटना भएको खबर पाएको जनायो ।

हेलिकप्टरमा पाँच यात्रु र एक चालक रहेको बताइएको छ ।

दुर्घटनाको कारण खुलाइएको छैन र हेलिकप्टरमा रहेका व्यक्तिको परिचय पनि उजागर गरिएको छैन ।

नर्वेली मिडियामा आएका खबरअनुसार, यात्रुहरूलाई होस्टस्प्रेल संगीत समारोहमा लगिँदै थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah