एजेन्सी/ जापानमा दशकौं यताको सबैभन्दा शक्तिशाली आँधी हगिविसमा परेको कम्तिमा १८ मानिसको मृत्यु भएको छ । जापानको सरकारी ब्रोडकास्टिङ संगठन एनएचकेले यसको जानकारी गराएको हो ।

मर्नेहरु जापानका कानागवा, तोचिगी, गुन्मा, इवाते, मियागी, फुकुशिमा, चिवा र साइतामा प्रिफेक्चर क्षेत्रका छन् ।

आँधीका कारण थप १३ मानिस हराइरहेका छन् र कम्तिमा १४९ घाइते भएका छन् ।

देशका धेरै भाग विजुली तथा संचारविच्छेद भएकाले अझै आँधीको कुल हताहतीको विवरण अझै प्राप्त हुन सकेको छैन । अधिकारीले आँधीबाट प्रभावितहरुलाई सहयोग गर्न लागि परेका छन् ।

हगिविस समुन्द्री आँधी शनिबार रातको समयमा जापान प्रवेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah