हौस्टन, ६ वैशाख । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एचडब्लुबुस फोक्सो सुनिने रोग (निमोनिया) भएपछि अस्पतालमा भर्ना हुनुभएको छ । ९२ वर्षीय पर्वराष्ट्रपति बुसलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको उहाँको एक जना प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

उहाँ गत शुक्रबार अस्पतालमा भर्ना हुनुभएको बताइएको छ । उहाँको स्वास्थ्य अवस्था सुधारका लागि थप आराम गर्न चिकित्सकले सुझाव दिएको परिबारका सदस्यहरुले बताएका छन् । उहाँका प्रवक्ताले पूर्वराष्ट्रपति बुसको स्वास्थ्य अवस्थामा सुधार आइसकेको पनि जानकारी दिनुभयो ।

यसअघि गत जनवरीमा पनि स्वासप्रस्वासमा समस्या भएपछि उहाँलाई हौस्टन मेथोडिस्ट अस्पतालमा भर्ना गरिएको थियो । उहाँ सन् १९२४ मा जन्मनु भएको हो भने सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको ४१ औं राष्ट्रपति बन्नुभएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah