काठमाडौं – जापानमा अहिले हागिबिस तूफानका कारण आएको बाढीले बिजोक बनाएको छ । त्यहाँ भएका बर्बादीका दारुण तस्वीरहरू सार्वजनिक भएका छन् । जनजीवन निकै नराम्ररी प्रभावित भएको छ र चारैतिर पानी पानी छ ।

यसले गर्दा ७० जनाको मृत्यु भइसकेको छ । जापानको पहिचानका रूपमा रहेको तथा जीवनमा गति दिने बुलेट ट्रेन पनि पानीमा डुबेको छ । ट्य्राक त पहिले नै पानीमा डुबेका थिए अहिले र स्टेसनहरू समेत डुबेका छन् ।

राजधानी टोक्यो समेत देशका अन्य भागमा पनि मानिसहरू घर छोडेर अग्ला ठाउँमा शरण लिन बाध्य भएका छन् । बाढीसँगै भूस्खलनका घटनाहरू पनि सार्वजनिक भएका छन् ।

फूटेजहरूमा जापानमा आएको विनाशको भयानक चित्र प्रस्तुत भएको छ । देशका १२ नदी किनारा भत्काएर बगिरहेका छन् । पानीको प्रवाह चर्को भएकाले गाडीहरू बगिरहेका छन् । सरकारले १७ हजार सुरक्षाकर्मीलाई उद्धारमा खटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah