मुम्बईः बलिउडका अभिनेता अमिताभ बच्चन पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । नियमित चेकअपका लागि उनलाई मंगलबार बिहान ३ बजे अस्पताल भर्ना गरिएको थियो ।

अमिताभलाई उपचारका लागि अस्पतालमा अझै केही दिन राखिने बताइएको छ । अमिताभलाई नानावती अस्पतालको गोप्य ठाउँमा राखिएको छ । यसलाई नियमित चेकजाँच भनिए पनि बिहान तीन बजे अस्पताल किन लगियो भन्ने बारे यथार्त जानकारी बाहिर आएको छैन ।

अभिताभको स्वास्थ्य अवस्थाबारे अस्पतालले कुनै नोटिस जारी गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah