
काभ्रे । धुलिखेल नगरपालिका २ को वडाअध्यक्षमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । कोइरला ८६७ मतसहित विजयी भएका छन् ।
सो वडामा नेपाली काँग्रेसका उम्मेद्वारले ५८२ मत, राप्रपाका उम्मेदारले ६ मत प्राप्त गरेका छन् भने छातामा १५ मत खसेको छ । सो वडामा ३२ मत बदर भएको काभ्रे जिल्लाका प्रमुख निर्वाचन अधिकृत उमेश रार्इले जानकारी दिएर ।



