कोहलपुर नगरपालिका वडा नम्बर ६ मा शनिवार भएको उपनिर्वाचनमा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन ।
नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा नेपाली कांग्रेसका श्रीकृष्ण थारुले ७ सय ३७ मत प्राप्त गरेका छन ।
© 2026, All right reserved to Sawal Nepal