बाग्लुङको बडिगाड गाउँपालिका वडा–२ मा नेकपाका ढालप्रसाद शेरचन निर्वाचित भएका छन् ।

निर्वाचित शेरचनले ७०४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका थिए ।

यसैगरी, समाजवादीका हरिलाल रानाले ६ मत प्राप्त गरेका थिए । उक्त गाउँपालिकामा जम्मा ११३४ मत खसेको थियो जसमा १२ मत बदर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah