दाङको निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ प्रदेश सभा सदस्यका लागि सम्पन्न उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार बिमला ओलीले अग्रता कायमै राखेकी छन् ।

दाङको पछिल्लो ताजा स्थितिमा नेकपाले १३ हजार ३ सय ४३ मत ल्याएको छ भने भने कांग्रेसका केशव आचार्यले १० हजार ४ मत प्राप्त गरेका छन् ।

नेकपाले मतान्तर बढाउँदै लगिरहेको छ । आइतवार बिहानबाट मतगणना शुरू भएको थियो । तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको गाडी दुर्घटनामा परी निधन भएपछि दाङ क्षेत्र नं. ३ (ख)मा उपनिर्वाचन भएको हो । अहिलेकी नेकपा उम्मेदवार बिमला ओली स्वर्गीय उत्तरकुमारकी श्रीमती हुन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट नेकपाले राम्रो जनमत बटुलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah