
सुनसरी / धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले अग्रता कायम गरेकाे छ ।
धरानको ताजा परिणाम
१०१२२ मत गन्न बाकी
हाल सम्मको नतिजा
नेका: २१३११ (१३०३ मत को अग्रता)
नेकपा:२०००८
अहिले सम्म गणना भएको: ४४८८९



