सुनसरी / नेकपाले धरान उपमहानगर गुमाउने खतरा बढेकाे छ । धरान उपमहानगरपालिकाको १८ वटा वडाको मतगणना गरिसक्दा अहिले सम्म कांग्रेसले नै अग्रता लिएको छ । धरान उपमहानगरमा मेयर पदको लागि भएको मतदानको पछिल्लो मतगणनाको परिणाम अनुसार नेपाली काङ्ग्रेसले १६४७ मतको अग्रता कायम गरेकाे छ ।

हाल सम्मकाे मतगणनामा नेकपाका प्रकाश राइले २३००४ र नेपाली कांग्रेसका तिलक राइले २४६५१ मत प्राप्त गरेका छन् । वडा नं. २०, १९, १८, १७, १६, १५, १४, १३, १२, ११, १०, ९, ८, ४,३, ५, ६ र ७ नम्बर वडाको मतगणना भइसकेको छ भने १ र २ नम्बर वडाको मतगणना बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah