चार वर्षीय बालिकालाई बलात्कार प्रयास गर्ने ३५ वर्षीय युवकलाई निवस्त्र गाउँ घुमाइएको छ ।

स्थानीय मानिसहरूले ती युवकलाई हातमा डोरीले बाँधेर निवस्त्र सडकमा घुमाएको बताइएको छ ।

यो घटना भारतको महाराष्ट्रस्थित नागपुरको हो । चार वर्षीय बालिकालाई बलत्कार गर्न खोज्ने ती युवकको नाम जवाहर वैद्य हो ।

उनी एक सहकारी सामाजिक बैंकको लागि दैनिक रकम संकलन गर्ने काम गर्थे । त्यसैक्रममा उनी बालिकाको घरमा पनि पुगेका थिए । ती बालिकालई एक्लै देखेपछि उनले बलात्कार प्रयास गरेका थिए ।

बालिकाकी आमा अचानक घरमा आएपछि यो घटना बाहिर आएको हो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah