नया दिल्ली/ भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसी रोडमा रहेको ‘अनाज मण्डी’ (खाद्यान्न बजार)मा भएको भीषण आगलागी हुँदा कम्तीमा ४३ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार आगलागी भएको स्थानबाट ५० जना बढीको उद्धार गरिएको छ ।

आइतबार बिहानै भएको आगलागी नियन्त्रणमा आइसकेको र सुरक्षा निकायका अधिकारीहरु आगलागीको कारण पत्ता लगाउनका लागि जुटेकको बताइएको छ। आगलागी नियन्त्रणका लागि सो क्षेत्रमा २५ वटा दमकल खटाइएको थियो ।

साघुँरो गल्लीमा आगलागी भएका कारण पनि उद्धार तथा आगो नियन्त्रण गर्न समस्या परेको अग्नी नियन्त्रकहरुले जानकारी दिएका छन् । अग्लो घरमा कागज र कपासका गद्दाहरु जलेका कारण धेरै धुँवा निस्किएको र त्यसैका कारण पनि धेरै हताहत भएको उनीहरुको दाबी थियो ।जनता टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah