न्यूजिल्यान्ड । उत्तरपूर्वी भेगको ह्वकारी भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा पाँचको मृत्यु भएको छ ।

विस्फोटमा अन्य केही सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

विस्फोट हुनु केही क्षणअघि ज्वालामुखीको मुख नजिकै पर्यटकहरू हिँडेको देखिएको बताइएको छ । प्रहरीका अनुसार २३ जनालाई उद्वार गरिएको छ । मृत्यु हुने संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अहिले उक्त स्थानमा उद्वार गर्न निकै जोखिमपूर्ण मानिएको छ । उद्वारका लागि सेनाले प्रहरीलाई सघाइरहेको छ । उद्वारकर्मीहरूका अनुसार घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घाइतेहरूको शरीर पोलेको छ ।

सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो । प्रधानमन्त्री जसिन्डा आर्डर्नले घटनालाई निकै ठूलो भन्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah