डोल्पाका ६ वटा गाउँपालिका र २ नगरपालिकामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुने क्रम जारी छ ।  से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट प्रमुख, वडाअध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित हुनु भएको छ । सो गाउँपालिकामा नौ वटा वडा रहेका छन् । विभिन्न गाउँपालिकाका ६५ वडा वडामध्ये २१ वडामा एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

सेफोक्सुन्डो गाउँपालिकाको प्रमुखमा टसी टुन्डुप गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो । सेफोक्सुन्डो गाउँपालिकामा एमालेका अध्यक्ष गुरुङसहित ९ वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ । डोल्पोबुद्ध गाउँपालिकामा ५ वडाध्यक्ष निर्विरोध हुनुभएको छ । छार्का ताङसोङ गाउँपालिकामा ५ वडाध्यक्ष र काइते गाउँपालिकामा २ वडाध्यक्ष निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मंगलबार भएको मनोनयन दर्ताको दिन नै एमालेका उम्मेदवारहरु निर्विरोध निर्वा्चित भएका जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah