विश्वकै सबैभन्दा जेठो मानिएको गैंडाको मृत्यु भएको छ।आइतबार तान्जानियामा फौस्टा नामको उक्त गैंडाको मृत्यु भएको गोरोङ्गोरोका संरक्षणवादी मानोङ्गीले जानकारी दिए।
मृत्यु हुने गैंडाको उमेर ५७ वर्ष रहेको उनले जानकारी दिए।साथै उक्त गैंडा विश्वकै जेठो गैंडा रहेको समेत उनले दाबी गरे।नेपाल लाइभ




