काठमाडाैं/ इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पूर्ण रूपमा अलग भएको घोषणा गरेको छ ।

अमेरिकी हवाई आक्रमणमा इरानी सैनिक जनरल कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाव चुलिएको हो ।

एउटा वक्तव्यमार्फत इरानले अब परमाणु सम्झौतामा तोकिएको युरेनियम प्रवद्र्धनको सीमालाई नमान्ने जनाएको छ ।

सन् २०१५ मा भएको सो सम्झौतामा इरानको युरेनियम प्रवद्र्धन कार्यक्रमलाई सीमित गर्ने मुद्दालाई मुख्य बनाइएको थियो । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah