काठमाडौं/ यदी तपाइलाई सरस्वती पूजाका लागि कुनै मन्त्र तथा श्लोक आउँदैन भने चिन्ता नलिनुस् । यदी तपाई सरस्वतीको विभिन्न १२ नाम ११ पटक जप गर्नुस् मनोकामना पूरा हुने विश्वास राखिन्छ ।
देवी सरस्वती हिन्दू धर्म की प्रमुख देवी हुन् । जसलाई ज्ञान तथा विद्याकी देवी मानिन्छ । माता सरस्वतीका यी १२ नाम उच्चारण गर्नुस् अवश्य फलदायी हुनेछ ।
१ भारती
२. सरस्वती
३. शारदा
४. हंसवाहिनी
५. जगती
६. वागीश्वरी
७. कुमुदी
८. ब्रह्मचारिणी
९. बुद्धिदात्री
१०. वरदायिनी
११. चंद्रकाति
१२. भुवनेश्वरी।




