एजेन्सी । चर्चित पप गायिका मेडोनाले प्रिन्स ह्यारी र उनकी श्रीमती मेगनलाई उनको न्यू योर्कमा रहेको अपार्टमेन्ट भाडामा लिन प्रस्ताव गरेकी छिन् । ह्यारी र मेगनले बेलायती शाही परिवारबाट छुट्टिएर उत्तर अमेरिकामा बस्ने इच्छा व्यक्त गरेपछि गायिका मेडोनाले सो प्रस्ताव गरेकी हुन् ।

यसबारेमा गायिका मेडोनाले आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै ह्यारी–मेगन र उनका छोरा आर्चीलाई म्यानहट्टनमा रहेको आफ्नो अपार्टमेन्टमा बस्न प्रस्ताव गरेकी छिन्। भिडियोमार्फत उनले भनेकी छिन्, ‘ह्यारी क्यानाडा नजाऊ। त्यो ठाउँ कत्ति अस्तव्यस्त छ। सेन्ट्रल पार्क वेस्टमा मेरो दुई बेडरूम कोठा भाडाको लागि खाली छ। यसको बालकनी आफैमा आश्चर्यजनक छ, त्यहाँबाट सम्पूर्ण म्यानहट्टन देखिन्छ, मलाई लाग्छ कि यो तपाईंको लागि निकै राम्रो लाग्नेछ ।’

भिडियोको क्याप्नसमा म्याडोनाले लेखेकी छिन्, ‘मेगन र प्रिन्स ह्यारीले सेन्ट्रल पार्कमा रहेको मेरो अपार्टमेंट भाँडामा लिन सक्छन् (चाहन्छन्) । मेगन र उनको छोरो आर्ची यस वर्षको सुरूदेखि नै क्यानाडाको भ्यानकुभर टापुमा बसोबास गरिरहेका छन् । जनवरीमा प्रिन्स ह्यारी पनि उनीसँगै क्यानाडा पुगेका छन् । -जागरण डट कमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah