कोरोना भाइरस नियन्त्रणका लागि चीनमा ४० लाख सामुदायिक कार्यकर्तालाई अग्रपंतिमा परिचालन गरिएको छ। यी परिचालक अग्रपंतिमा रहन्छन्। त्याे बाहेकका सामाजिक परिचालक, स्वास्थ्यकर्मी पनि खटिएका हुन्छन्।

मुलुकका विभिन्न प्रदेशमा उनीहरु परिचालित भएको नागरिक मामिला मामिला मन्त्रालयका अधिकृत चेन येलिङले जनाएका छन्। उनका अनुसार हरेक समूदायका लागि औसतमा ६ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन्।

पत्रकार सम्मेलनमा उनले रहेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए।

उनीहरुलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नु पर्ने मुख्य जिम्मेवारी दिइएको छ ।

गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै ९०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सोमबार प्राप्त समाचारअनुसार यस भाइरसबाट ९०८ व्यक्तिको मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी मानिस सङ्क्रमित छन् ।

भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । आइतबार एकै दिनमा ९१ व्यक्तिको मृत्यु भएको उनीहरुको भनाई छ ।

हुबेई प्रान्तमा आइतबार मात्र २९ हजार ६३१ जनामा कोरोना भाइरस सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah