चीनमा कोभिड–१९ भनिने कोरोनाभाइरसबाट मर्नेहरूको संख्या लगातार बढिरहेको छ ।

बुधवार थप ११४ जनाको मृत्यु भएको छ ।

जापानको डायमन्ड क्रुजमा रहेका दुई यात्रीको मृत्युको खबर छ ।

बुधवार लगभग ४४३ मानिसले जापानी क्रुज छोडेका थिए ।

यसबीचमा पहिलोपटक कोरोनाको केन्द्र रहेको वुहानमा संक्रमितको संख्यामा कमी आएको छ ।

चीनमा मर्नेहरूको संख्या २१ सय २८ पुगेको छ ।

चीनबाट शुरू भएको कोरोनाभाइरस अहिले २८ देशमा फैलिएको छ । चीनबाहिर पनि अन्य देशमा कोरोनाबाट मानिसहरू मरिरहेका छन् ।

इरानमा कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । पश्चिम एसियामा कोरोनाले मान्छे मारेको यो पहिलो घटना हो । यसअघि फिलिपिन्स, ताइवान, हङकङ, जापान र अमेरिकामा कोरोनाका कारण मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah