बन्दाकोभीलाई पानीमा उमालेर त्यसको एक एक टुक्रा गर्दै भात खाइरहेकी यी बालिकाको तस्वीरले भारतको झारखण्ड सरकारलाई हल्लाएको छ ।

सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि मुख्यमन्त्री हेमन्त सोरेनले आक्रोश व्यक्त गर्दै बालिकाको परिवारलाई सबै किसिमको सहायता उपलब्ध गराउन प्रशासनलाई आदेश दिएका छन् ।

बालिका दुमला जिल्लाको समलापुर गाउँमा बस्छिन् । बालिका ७० वर्षीया चुडकी मुर्मूकी नातिनी हुन् । उनकी छोरी पनि सँगै बस्छिन् । घरमा कुनै पनि पुरुष सदस्य छैनन् ।

चुडकीले पेन्सन पाउने गरेकी छन् । थोरै पैसाले उनीहरू चामल त किन्न सक्छन् तर दाल र तरकारी किन्न सक्दैनन् । बन्दाकोभी चाहिँ उनीहरूले सस्तैमा र सजिलै पाउँछन् । त्यसैमा मुछेर उनीहरू भात खान्छन् । परिवारसँग राशन कार्ड रहेको तर राशन नपाएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah