काठमाडौं । बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ७१ वर्षीय राजकुमार चाल्र्सको कोरोना रिपार्ट पोजेटिभ देखिएको हो ।
बुधबार प्राप्त जानकारीअनुसार उनकी पत्नीको रिपोर्ट भने पोजेटिभ देखिएको छैन । राजकुमार हाल स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा छन् । एजेन्सी



