एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण लिवियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रीलको मृत्यु भएको छ । जिब्रिलको इजिप्टको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय मिडियाहरुले लिब्रिलको राजनीतिक दल नेशनल फोर्सेज अलायन्सलाई उदृत गर्दै मार्च २६ मा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएका छन् ।

पूर्वप्रधानमन्त्री जिब्रिलको फेसबुक पेजमा पनि धार्मिक सन्देश अपडेट गरिएको छ, जुन त्यहाँको परम्पराअनुसार सामन्यतया कसैको मृत्यु हुँदा प्रयोग गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah