स्थानीय तह निर्वाचनमा मतदाताले सहि तरिकाले मतदान गर्न सहयोग हुने भिडियो गाइड सार्वजनिक गरेको छ । मतदाताले मतदान गर्दा हुन सक्ने गल्ति र मत बदर नहोस् भनि आयोगद्वारा केहि समय अघि तयार गरिएको भिडियो गाइड हेरौं।
https://www.youtube.com/watch?v=5OP0Da3ekwY



