गोरखामा १०५ वर्षीय नन्द पौडेलले मतदान गर्नुभएको छ ।  उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको हो । उहाँ बिहानै मतदान स्थल आउनु भएका थियो। उहाँलाइ परिवारका सदस्य र मतदानमा खटिएका कर्मचारीहरुले सहयोग गरेका थिए । उहाँले कसलाइ मतदान गरेको भन्ने खुलाउनु भएन । गोरखामा शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन अनुगमनमा खटिएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah