
आइतवार भइरहेको स्थानीय निर्वाचनको मतदानमा स्याङजामा १ सय ८ बर्षीया बृद्धाले मतदान गरेकी छन् ।
अर्जुनचौपारी गाउँपालिका वार्ड नं.२ खाल्टेमा १ सय ८ वर्षीय आमा गौरी काफ्लेले मतदान गरेकी हुन् ।
तस्वीर: धनराज गुरुङको ट्वीटरबाट
© 2026, All right reserved to Sawal Nepal