चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ । सर्वदलीय बैठकमा दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधिबीच कुरा नमिलेपछि मतगणना अनिश्चत भएको हो ।

आइतबार साँझ मतदान सर्किपछि उठाइएको मुचुल्का अनुसार मतपत्र मिले त्यसलाई स्वीकार्ने नत्र बहिष्कार गर्ने दलहरुको अडान र निर्वाचन प्रतिनिधिले केही भोट तलमाथि भए पनि त्यसलाई नै मान्यता दिनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमती जुट्न सकेन ।
सहमतिको प्रयासका लागि बैठक केहीसमय पछि फेरि बस्ने भएको छ ।

भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयरमा उठेकी छन् । दाहाललाई कांग्रेसले सहयोग गरेको छ ।

एमालेबाट मेयरको उमेदवारमा देवी ज्ञवाली उठेका छन् भने राप्रपाबाट बद्री तिमल्सेनाले उमेदवारी दिएका छन् । भरतपुर महानगरपालिकामा दाहाल र ज्ञवालीबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah