बेइजिङ्ग: चीनले कालापानीको विषय नेपाल र भारतको भएको बताएको छ। मंगलबार चिनियाँ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजियानले भने, ‘नेपाल र भारतले आपसी संवादमा यो विषय सुल्झाउनेमा हामी विश्वस्त छौं।’

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर मानसरोवर जाने बाटो बनाएपछि नेपालले सोमबार अतिक्रमित क्षेत्र समेटेको नक्सा मन्त्रिपरिषदबाट स्वीकृत गरेको थियो। यस अघि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक मामलामा नेपाल ‘अरुको इसारामा’ चलेको प्रतिक्रिया दिएका थिए।

भारत –चीन सम्झौता अनुसार सडक निर्माण भएको भन्दै यस विषयमा चीनसँ पनि कुरा गर्नु पर्ने भनाई आइरहेका बेला बेइजिङले यस्तो प्रतिक्रिया दिएको हो। आज दिउँसो संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुरा गरेको बताएका थिए।

नगरिकले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah