सर्जन जेरोम अदाम्स अमेरिकाका वरिष्ठ चिकित्सक हुन् । अब उनी ट्विटरमा आएर कोरोनाभाइरसबारे आफूलाई लागेका तर्कहरु सेयर गरिरहेका छन् ।

उनले पछिल्लो समय भएको मास्क लगाउने विषयको कन्फ्युजनलाई हटाउन भनेका छन्– मास्क लगाउनुहोस् ।

‘मास्क लगाउनु जहिले पनि तपाईंको छिमेकीलाई बचाउनु हो, आफूलाई भन्दा पनि,’ उनले ट्विटरमा लेखेका छन् ।

उनले जति मानिसहरुले मास्क लगाउँछन्, उनीहरुले निश्चित क्षेत्रमा कोभिड १९ संक्रमण फैलाउने सम्भावना कम हुने पनि बताएका छन् । ‘जे तपाईंको छिमेकीलाई फाइदाजनक हो,’ उनले भनेका छन्, ‘तपाईंलाई पनि हो ।’

२ वर्षभन्दा माथिका मानिसले मास्क लगाउनु सुरक्षित हुने र आफूले अपरेसन थिएटरमा सधैं मास्क लगाउने उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah