चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटाएको छ। लोपउन्मुख जनावर संरक्षण गर्ने हिसाबले चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

सालक विश्वमै सबैभन्दा बढी तस्कर हुने जनावरमध्ये एक हो। सालकबाटै मानिसमा कोरोना भाइरस ‘कोभिड १९’ सरेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ।

चीनमा अब सालक तस्कर गर्नेलाई कारवाही हुने जनाइएको छ। चीनले सालकलाई परम्परागत औषधिको सूचीबाट हटाएसँगै डब्लूडब्लूएफले चिनियाँ कार्यको प्रशंसा गरेको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah