एमाले अध्यक्ष केपी ओलीको वडामै काँग्रेसले जितेको छ ।

ओली निवास बालकोट रहेको ललितपुरको सूर्यविनायक नगरपालिका–२ मा काँग्रेसका कमलराज आचार्य विजयी भएका हुन् । उक्त वडामा काँग्रेसकै उम्मेदवारहरु महिला सदस्यमा कान्छीमाया श्रेष्ठ, दलित सदस्यमा मुना परियार र खुला सदस्यमा सुवास कार्की विजयी भएका छन्  ।

खुला सदस्यतर्फ भने एमालेका विश्वराज विष्ट विजयी भए । ३१ वैशाखमा सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ओलीले सोही वडाबाट मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah