नयाँदिल्ली :मंगकलबार दिनभर भारत र चिनको सिमाना लद्दाख तनावपूर्ण रह्यो । दुबै देशका सेनाबीच शान्तिपूर्ण वार्ता र सहमती भएकोको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच उक्त क्षेत्रमा झडप हुँदा ठूलो हताहत भएको छ ।

लद्दाखको गलवान उपत्याकामा चीन भारत दुबै देशका सेनाबीच झडपमा परी भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० जना सिपाही मारिएका छन् । उक्त क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता थुप्रै झडप भए पनि पहिलो पटक मृत्यु भएको हो ।

झडपमा २० जना भारतीय सैनिक मारिएको भारतिय न्युज एजेन्सी एएनाईले उल्लेख गरेको छ। झदपमा केही चिनियाँ सिपाही पनि घाइते भएको भनिए पनि विस्तृतमा विवरण आउन बाँकी रहेको छ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आ-आफ्नो भुमी भन्दै आएका थिए। यस अघि २०१७ मा पनि भारत र चीनका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो । त्यस यताको यो दोश्रो घटना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah