बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमिनले चीनसँग भएको सन्धिमा भारतको धारणाको आलोचना गरेका छन् । द हिन्दुमा छापिएको एक रिपोर्टमा जुलाईदेखि लागू हुने यो सम्झौता उल्लेख गरिएको छ जसअनुसार चीनले ९७ प्रतिशत बंगलादेशी उत्पादनमा शुल्क लगाउने छैन ।

रिपोर्टका अनुसार बंगलादेशका विदेशमन्त्रीले चीनको यस्तो घोषणापश्चात् भारतको व्यक्त गरेको धारणाको आलोचना गर्दै भने, ‘भारतका जो विश्लेषकले चीन र बंगलादेशबीच भएको यो सम्झौतालाई ‘एक अल्पविकसित देश बंगलादेशका लागि चीनको च्यारिटी’ बताइरहेका छन्, वास्तवमा यस्तो भनेर उनीहरुले आफ्नो तुच्छ मानसिकता दर्साएका छन् ।’

पछिल्ला दुई दिनमा बंगलादेशी विदेशमन्त्रीले भारतबारे कुनै बयान दिएको यो दोस्रो पटक हो ।

यसअघि भारतका केहि मिडिया प्रकाशनले चीनले यो सम्झौताको माध्यमले बंगलादेशलाई आफ्नो गर्ने कोसिस गरिरहेको भन्ने समाचार प्रकाशित हुँदा मोमिनले भारतीय मिडियाले नैतिक पत्रकारिता ग्यागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah