जापानले विशेष प्रकृतिको लडाकु विमान बनाउने भएको छ । उसले यस्तो विमान बनाउने घोषणा गरिसकेको छ ।

२ इन्जिन रहने यस विमान अबको केही वर्षमा नै तयार हुने बताइएको छ ।

जापानको डिफेन्स मिनिस्ट्रीले संसदमा यसबारे जानकारी दिएको हो ।

सम्भावित युद्धहरुमा प्रयोग गर्नको लागि जापानले यस प्रकृतिको लडाकु विमान बनाउन लागेको हो ।

यसबीच अमेरिका र जापानको बिचमा एफ ३५ लडाकु विमानको डील समेत भइरहेको एजेन्सीहरुले बताएका छन् ।

अमेरिकाको यस लडाकु विमान सबैभन्दा खतरनाक मानिन्छ ।

जापानसँग अहिले अमेरिकामा बनेको १०० एफ २ लडाकु विमान रहेको छ । जापानले आफ्नो एयर फोर्स नयाँ ढंगले तयार गरिरहेको बताइएको छ । जस अनुसार उसले स्टिल्थ फाइटर विमान बनाउन शुरू गरेको हो ।

यसप्रकार यस प्रकारको लडाकु विमान अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

जापानले यसतो विमान बनाउनका लागि ६१०० लाख डलर घोषणा गरिसकेको छ ।

जापानले यसबाहेक मिलिट्री ड्रोन प्रोजेक्ट पनि अगाडि बढाएको छ ।

सीएनएनका अनुसार जापानको यसप्रकारको विमान यस्तो बनाइएको हुन्छ जसमा एकसाथ दुश्मनको केही एयरक्राफ्टको निशाना बनाउन सक्छ । यसमा यसमा इन्ट्रीग्रेटेड फायर कन्ट्रोल नेटवर्क सेट गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah