यपटक माओबादी तीन छक्क परेको छ । शहरमा बस्नेहरुले नरुचाएको देख्दा । केहि माओ्बादी नेताहरुले त यहाँका जनतालाइ भेडा नै रहेछन् भनेर अपमानजनक रुपमा सामाजिक सञ्जालमा टिप्पणि नै गरे । धेरैजसो ठाँउमा एमाले र त्यसपछि काँग्रेस, माओबादीलाइ भन्दा बढि नयाँ खुलेको साझा पार्टी र बिवेकशिललाइ मत दिएपछि प्रचण्ड पनि झस्एिकाछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहर बजारका जनताले आफ्नो पार्टी माओवादी केन्द्रलाई स्थानीय तहको निर्वाचनमा मत नदिएकामा चित्त दुखाएका छन् । पहिलो चरणको निर्वाचन परिणाम आउने क्रम करिब अन्तिम चरणमा पुगेका बेला शनिबार नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ मा प्रधानमन्त्रीले आफ्नो नेतृत्वले गरेका कामको परिणाम मतदानमा नदेखिएको भन्दै दुःख व्यक्त गरे । आफ्नो नेतृत्वको सरकारले सहरमा लोडसेडिङ अन्त्य, आर्थिक वृद्धि र सुशासनका लागि धेरै काम गरेको र त्यसको प्रत्यक्ष लाभ सहर बजारका जनताले बढी लिएको उनले बताए । ‘मैले नेतृत्व सम्हालेदेखि सबैभन्दा सकारात्मक प्रभाव सहरमै परेको छ । आर्थिक वृद्धि, लोडसेडिङ अन्त्य, उज्यालो नेपाल र सुशासनको प्रत्यक्ष असर सहर बजारमै परेको छ ।

त्यसको सकारात्मक प्रभाव सहरबजारकै जनतामा बढी परेको छ’, उनले भने, ‘सहरका आमजनताले हेर्दा सरकारको कामकारबाहीबाट सबैभन्दा बढी लाभ उठाएको वर्ग र समुदायले किन भोट दिएन भन्ने कुरा महत्वपूर्ण छ । पार्टीले आगमी दिनमा त्यसबारे गम्भीरतापूर्वक समीक्षा गरेर आगामी दिनको बाटो तय गर्नुभन्दा अर्को विकल्प हामीसँग छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah