स्थानीय तह अन्तर्गत आइतबार सम्पन्न पहिलो चरणको मतदानको मतगणना जारी रहेको छ । अहिलेसम्म २६५ स्थानको मतगणना सार्वजनिक भएको छ । अब १६ स्थानको मत सार्वजनिक हुन बाँकी छ । जसमा चार महानगरसहितका स्थानीय निकाय रहेका छन् । चार महानगरपालिकाको भने मतगणना सार्वजनिक हुन अझै केही दिन लाग्ने निश्चित भएको छ ।

पछिल्लो अवस्थामा आइपुग्दा पहिलो पार्टीको रुपमा नेकपा एमालेले अग्रता कायम गरेको छ । उसले ११२ स्थानमा जित हात पार्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ सय स्थानमा जित हात पारेको छ । माओवादी केन्द्रले ४६ स्थानमा जित हात पारेका छन् ।

पहिलो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म जितेका ११२ स्थानीय तह यी हुन्–

प्रदेश नम्बर ६
हुम्ला
अदनचुली गाउँपालिका– नेकपा एमाले

कालिकोट
खाडाचक्र नगरपालिका–एमाले

जुम्ला

तिलागाउँपालिका–एमाले

मुगु
द्ध। खत्याड गाउँपालिका–एमाले
दैलेख
ठाँटीकाँध गाउँपालिका–एमाले

चामुण्डा नगरपालिका–एमाले
भैरवी गाउँपालिका–एमाले
महावु गाउँपालिका–एमाले
नायारण नगरपालिका–एमाले
ठाटीकाध गाउँपालिका–एमाले
भगवतीमाई गाउँपालिका–एमाले
आठबीस नगरपालिका–एमाले

सुर्खेत
लेकवेशी नगरपालिका–एमाले
सिम्ता गाउँपालिका–एमाले
चौकने गाउँपालिका–एमाले

जाजरकोट
भेरी नगरपालिका–एमाले
शिवालय गाउँपालिका–एमाले
छेडागाड नगरपालिका–एमाले

सल्यान

ढोराचौर गाउँपालिका–एमाले
कपुरकोट गाउँपालिका–एमाले
कालिमाटी गाउँपालिका–एमाले
बनगाड कुपिण्डे नगरपालिका–एमाले

डोल्पा
त्रिपुरासुन्दरी नगरपालिका–एमाले
काइके गाउँपालिका–एमाले
शेफोक्सुण्डो गाउँपालिका एमाले
ठूली भेरी नगरपालिका–एमाले

प्रदेश नम्बर ४
मुस्ताङ

घरपझोङ गाउँपालिका–एमाले

म्याग्दी
मंगला गाउँपालिका–एमाले
धवलागिरी गाउँपालिका–एमाले

बाग्लुङ
काठेखोला गाउँपालिका–एमाले
ढोरपाटन नगरपालिका–एमाले
बडीगाड गाउँपालिका–एमाले
बागलुङ नगरपालिका–एमाले

मनाङ

चामे गाउँपालिका–एमाले
नेस्याङ गाउँपालिका–एमाले

कास्की

माच्छापुछ्रे गाउँपालिका–एमाले
रुपा गाउँपालिका–एमाले
मादी गाउँपालिका–एमाले

पर्वत
फलेवास नगरपालिका–एमाले
महाशिला गाउँपालिका–एमाले
मादी गाउँपालिका–एमाले
विहादी गाउँपालिका–एमाले

स्याङ्जा
विरुवा गाउँपालिका
पुतलिबजार नगरपालिका
आदीखोला गाउँपालिका–एमाले
फेदी खोला गाउँपालिका–एमाले
हसिना गाउँपालिका–एमाले
गल्याङ नगरपालिका–एमाले
कालिगण्डकी गाउँपालिका–एमाले

नवलपरासी

गैंडाकोट नगरपालिका–एमाले
कावासोती नगरपालिका–एमाले

तनहु

भिमाद नगरपालिका–एमाले
घिरिङ गाउँपालिका–एमाले
देवघाट गाउँपालिका–एमाले

लमजुङ
मस्र्याङदी गाउँपालिका–एमाले
बेशिसहर नगरपालिका–एमाले
सुन्दुरबजार नगरपालिका
क्व्होलासोथर गाउँपालिका–एमाले
राइनस नगरपालिका–एमाले

प्रदेश नम्बर ३
चितवन

राप्ती नगरपालिका–एमाले
कालिका नगरपालिका–एमाले

धादिङ
त्रिपुरासुन्दरी गाउँपालिका–एमाले
नेत्रावती गाउँपालिकामा–नेकपा एमाले
सिद्धलेक गाउँपालिका–एमाले
धुनिवेशी नगरपालिका–एमाले
थाक्रे गाउँपालिका–एमाले
गंगा जमुना गाउँपालिका–एमाले
गल्छी गाउँपालिका–एमाले
गजुरी गाउँपालिका–एमाले

रसुवा

कालिका गाउँपालिका–एमाले
गोसाइकुण्ड गाउँपालिका–एमाले

नुवाकोट
तारकेश्वर गाउँपालिका–एमाले
विदुर नगरपालिका–एमाले
बेलकोटगढी नगरपालिका–एमाले

मकवानपुर

मनहरी गाउँपालिका–एमाले
मकवानपुरपुरी गढी गाउँपालिका–एमाले
कैलाश गाउँपालिका–एमाले
इन्द्रसरोबर गाउँपालिका–एमाले
भिमफेदी गाउँपालिका–एमाले

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका– एमाले
लिंसंखु पाखर गाउँपालिका–एमाले
जुगल गाउँपालिका–एमाले
पाँचपोखरी थाङपाल गाउँपालिका–एमाले
मेलम्ची नगरपालिका–एमाले
बाह्रविसे नगरपालिका–एमाले
त्रिपुरासुन्दरी गाउँपालिका–एमाले

दोलखा
जिरी नगरपालिका–एमाले
गौरिशंखर गाउँपालिका–एमाले
शैलुङ गाउँपालिका–एमाले
कालिन्चोक गाउँपालिका
भिमेश्वर नगरपालिका
तामाकोशी गाउँपालिका

रामेछाप
उमाकुण्ड गाउँपालिका–एमाले
गोकुलगंगा गाउँपालिका–एमाले
मन्थली नगरपालिका–एमाले
लिखु गाउँपालिका–एमाले
खाडाँदेवी गाउँपालिका–एमाले

सिन्धुली
फिक्कल गाउँपालिका–एमाले
कमलामाई नगरपालिका
दुधौली नगरपालिका

काभ्रेपलाञ्चोक
बनेपा नगरपालिका–एमाले
मण्डन देउपुर नगरपालिका–एमाले
खानीखोला गाउँपालिका–एमाले
भुम्लु गाउँपालिका
पनौती नगरपालिका–एमाले
धुलिखेल नगरपालिका–एमाले
नमोबुद्ध नगरपालिका–एमाले

काठमाडौं

टोखा नगरपालिका–एमाले
शंखरापुर नगरपालिका–एमाले
किर्तिपुर नगरपालिका–एमाले

भक्तपुर
सूर्यविनायक नगरपालिका–एमाले

ललितपुर
महांकाल गाउँपालिका–एमाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah