दोश्रो चरणको निर्वाचनमा सेना परिचालनको बाटो खुलेको छ । सुरक्षालाइ मध्यनजर गर्दै सुरक्षा परिषद्ले सेना परिचालन गर्ने निर्णय गरेको थियो । संबिधान अनुसार राष्ट्रपति विद्या भण्डारीले दोस्रो चरणको चुनावमा पनि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएपछि सेना परिचालनको बाटो खुला भएको हो । सोमबार राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  ‘व्याकअप फोर्स’का रुपमा परिचालिन हुने नेपाली सेना चुनावी सुरक्षाको तेस्रो घेरामा मात्र बस्नेछ । पहिलो घेरमा नेपाल प्रहरी र जनपद तथा दोस्रो घेरामा सशस्त्र प्रहरी रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah