अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले एयर फोर्स वान विमानबाट ओर्लिंदै गर्दा पतिको हात समात्न नमानेको ताजा भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियो अन्लाइनमा खुबै शेयर भइरहेको छ । त्यसमा मेलानियाले हाई हील भएको जुत्ता लगाएर विमानबाट ओर्लिने क्रममा बिस्तारै भर्‍याङमा पाइला सारेको देखिन्छ । हावा निकै चलिरहेकाले उनले कपडा मिलाउन खोजेको पनि देखिन्छ ।

सँगै ओर्लिरहेका ट्रम्पले उनको हात समात्न खोज्दा उनले हात हटाएको दृश्य चाहिँ धेरैले याद गरे । दोस्रोपटक फेरि हात समात्न खोज्दा नमानेपछि ट्रम्पले मेलानियाको कम्मरतिर हात राखेका थिए ।

उनीहरू न्यु जर्सीबाट वाशिङटन डीसीमा रहेको जोइन्ट बेस एन्ड्रुज विमानस्थलमा झरेका थिए । उनीहरूसँग १४ वर्षीय छोरा ब्यारोन पनि थिए ।

सअघि पनि धेरैपटक मेलानियाले सार्वजनिक स्थानमा ट्रम्पको हातलाई पन्छाएको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah