दोस्रो कार्यकालका लागि रिपब्लिकन पार्टीको नामाङ्कन स्वीकार गर्दै बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू एक्लै समाजवाद, अराजकता र अतिवाद जस्ता शक्तिविरुद्ध पर्खाल बनेर खडा रहने बताएका छन् । ‘तर यदी डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन नोभेम्बरमा चुनिए भने उनले यसको च्याम्पियन बन्नेछन्,’ उनले भने ।

उनले बाइडन निर्वाचित भए देशको मौजुदा संकट थप गहिरिएर जानेमा जोड दिए । राष्ट्रपति निवासलाई पार्टीको राजनीतिको लागि प्रयोग गरिरहेको आरोप लागिरहँदा उनले ह्वाइट हाउसको बगैँचाबाट सो कुरा बताएका हुन् ।

रिपब्लिकन नेशनल कन्भेन्सनको चौथो र अन्तिम रात ट्रम्पले भने, ‘यो चुनावले तय गर्नेछ कि हामी अमेरिकी सपनालाई बचाउँछौँ कि हामी एक समाजवादी एजेन्डालाई आफ्नो मिहिनेतले बनाएको भाग्यलाई ध्वस्त पार्ने अनुमति दिन्छौँ ।’

‘यो चुनावले तय गर्नेछ कि हामी कानून पालना गर्ने अमेरिकीको रक्षा गर्नेछौँ कि हामी आफ्नो नागरिकलाई धम्क्याउने हिंस्रक, अराजक आन्दोलनकारी र अपराधीहरुलाई खुला छुट दिने छौँ ।’

कोरोनाभाइरसको महामारीबीच ट्रम्पले १ हजारभन्दा बढी मानिसहरुको अगाडि आफ्नो भाषण दिएका थिए । उनीहरुले अमेरिकाको झण्डा लहराउँदै ‘चार वर्ष अझै’ ‘यू एस ए’ को नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah