सन् २०२० को एमटीभी भिडियो म्युजिक अवार्ड (भीएमए) मा लेडी गागा सर्वाधिक बिजेता बनेकी छिन् । लेडी गागाले कूल पाँच अवार्ड पाएकी छिन् जसमा आर्टिस्ट अफ द इयर पनि समावेश थियो । क्रोमेटिका गायिका लेडी गागाले आफ्ना प्रस्तुतीका साथै आफ्नो स्टेटमेन्ट फेसमास्कले सबैको ध्यान खिच्न सफल भइन् । स्मरण रहोस्, कोरोना भाइरस महामारीको समयमा मास्क न्यू नर्मलको हिस्सा बनेको छ ।

लेडी गागाका पाँच लुकः

गागाले आफ्नो प्रस्तुतीको क्रममा पाँच भिन्न–भिन्न फेसमास्क लगाइन् । जसमा सिल्भर आउटफिटसँग पारदर्शी फिस बाउल फेस शिल्ड लगाइन् । अर्को मास्क ग्रिल्ससहित थियो जसमा आई गगल्स पनि थिए । यीमध्ये तेस्रो इलेक्ट्रिक फेस मास्क पनि समावेश थियो । अन्त्यमा उनले यस्तो मास्क लगाइन् जसमा ठूला सिङ थिए ।

यी रहे भिएमएका बिजेताः

भिडियो अफ द इयरः ब्लाइन्ड्रि लाइट्स

आर्टिस्ट अफ द इयरः लेडी गागा

सङ्ग अफ द इयरः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट कोल्याबोरेशनः रेन अन मी (लेडी गागा–एरियाना ग्रान्डे)

बेस्ट आर एन्ड बीः ब्लाइन्डिङ लाइट्स

https://www.instagram.com/p/CEifRozl3VX/?utm_source=ig_embed

 

https://www.instagram.com/p/CEifhUqlWt6/?utm_source=ig_embed

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah