नेपाली काँग्रेस दमकका मेयरका उम्मेदवार ढुण्डिराज भण्डारी र उपमेयरकी उम्मेद्वार रेगिना भट्टराइ प्रशाइ भोट माग्न घरदैलोमा लागेकाछन् । काँग्रेसले एमालेको लालकिल्ला तोड्ने बताउदै चुनावी अभियानलाई तिब्रता दिएको छ । ढुण्डिराज र रेगिना दुबैजना युवा भएकाले यसपटक दमकमा पासा पल्टाउने ध्याउन्नेमा काँग्रेस लागेको छ ।

दमक नगरसभापति भइसकेका र क्षेत्रिय सभापति रहेका भण्डारी र भट्टराइको पक्षमा जनलहर आएको नेपाली काँग्रेसका सहसचिब दीपेश दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah