अमेरिकामा राष्ट्रपति निर्वाचनअघिको पहिलो बहसपछि अमेरिकीहरूले क्यानडा जानका लागि गूगलमा व्यापक सर्च गरेको गूगल ट्रेन्ड्सले देखाएको छ ।

मंगलवार राति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीचको दन्तबझानयुक्त बहस हेरे सुनेका अमेरिकीहरूले क्यानडाको नागरिकताका लागि कसरी निवेदन दिने भनी गूगलमा खोजेका छन् ।

गूगलका अनुसार, बहसको एक घन्टा बित्दा क्यानडाली निवेदनका लागि कसरी निवेदन दिने भन्ने गूगल सर्च ह्वात्तै बढेको थियो । भोलिपल्टसम्म पनि त्यस्तै किसिमका सर्चहरू गरिएका थिए ।

उक्त बहसमा दुवै उम्मेदवारले एकअर्कालाई बेस्सरी कटाक्ष गरेका थिए र बोल्दाबोल्दै बीचैमा रोकेका थिए । मोडरेटर क्रिस वालेसले बहसलाई व्यवस्थित बनाउनै सकेनन् अनि ट्रम्पले श्वेत सर्वोच्चतावादलाई निन्दा गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah