अमेरिकाको बहुराष्ट्रिय औषधि कम्पनी जोनसन यान्ड जोनसनले कोरोनाभाइरसको सम्भावित खोपको परीक्षण अस्थायी रूपमा रोकेको जनाएको छ ।

परीक्षणमा भाग लिएका मानिसहरूमध्ये एक बिरामी परेकाले परीक्षण रोकिएको कम्पनीको भनाइ छ ।

एक बयान जारी गरेर कम्पनीले जनाएअनुसार, सहभागीलाई कस्तो रोग लागेको भन्ने पत्ता लागेको छैन । तर एक स्वतन्त्र सुरक्षा समिति र कम्पनीका आफ्नै चिकित्सकले निगरानी गरिरहेका छन् ।

परीक्षणमा ६० हजार मानिसहरूलाई सहभागी गरिने कुरा थियो ।

त्यसका लागि अन्लाइन निवेदन मागिएको थियो । अहिले त्यसलाई पनि रोकिएको छ ।

ठूला परीक्षणका क्रममा यस्ता बाधाहरू आइरहने जोनसन यान्ड जोनसनले जनाएको छ ।

यसअघि एस्ट्राजेनेका कम्पनीले पनि बेलायतमा एक सहभागी बिरामी भएपछि परीक्षण रोकेको थियो । केही दिनको अनुसन्धानपछि उसले परीक्षण सुचारु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah