भरतपुर महानगरमा नेपाली काँग्रेस र माओबादी केन्द्रको गठबन्धनबाट मेयरको उम्मेदवारमा उठेकी रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देबीप्रसाद ज्ञवालीबीचको प्रतिस्पर्धा रोचक बनेको छ ।

यसलाइ नेपालमा मात्र नभएर बिश्व सञ्चारमाध्यममा नै चासोको बिषय बनाईएको छ । देशका चार महानगरमध्ये भरतपुरलाइ पनि महत्वका साथ हेरिएपछि यहाँका उम्मेदवारहरु यसै पनि चर्चामा त रहने नै भए ।

रेणु दाहाल प्रचण्डपुत्री मात्र होइनन् यो सत्य हो । उनि माओबादीकी जनयुद्ध लडेकी र काठमण्डौबाट एकपटक निर्वाचन लडिसकेकी नेतृ हुन् । उनको पनि राजनीतिमा आफ्नो पहिचान छ । देबीप्रसाद ज्ञवाली पनि स्थानीय स्तरमा जनप्रतिनिध भएर काम गरिसकेका ब्याक्ति हुन् ।

यद्यपि देबीप्रसादको पछिल्लो अभिब्यक्ति आएको छ । अहिले आफूले अरु कोहिसंग नभएर प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासंग चुनाव लडेको अनूभूति भइरहेको छ ।

उनले सायद सञ्चारकर्मी र शुभेच्छुकको भिड थेग्न नसकेर पनि यशो भनेका हुनसक्छन् । देखिदा पनि त्यस्तै देखिएको छ ।

अब परिणाम सायद २४ घण्टाभित्रमा आउनेछ । ज्ञवाली २ हजारमतले अगाडि रहेकाछन् । तर अझै पनि जित शुनिश्चित छैन उनको । दाहालले आफू अझै पनि जित्नेमा आशाबादी रहेको बताउदै आएकीछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah