न्युयोर्क । चन्द्रमामा पानीको अभाव छ भन्‍ने वाक्यांश पृथ्वीका लागि एक ‘हलमार्क’ जस्तै बनेको छ । तर, नासाका वैज्ञानिकहरुले सोमबार चन्द्रमामा यसअघि बताइएभन्दा कैयौं गुणा बढी पानी फैलिएको पाइएको बताएका छन् ।

नासाले चन्द्रमामा विभिन्‍न खनिज पदार्थहरुमा पानी रहेको र अधिकांश पानी बरफका रुपमा जमेर रहेको बताएको छ । ११ वर्षदेखिको खोजमा लागेका नासाका वैज्ञानिकहरुले चन्द्रमामा व्यापक रुपमा बरफ फैलिएको बताएका छन् ।

वैज्ञानिकहरुको अर्को टोलीले करिब ४० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा बरफको टुक्राका रुपमा पानी फैलिएको बताएको छ । -अलजजिरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah