झापाको दमक वडा नं. ८ बाट नेपाली काँग्रेसका वडासभापति हेमराज सुबेदी आफूले स्वतन्त्र रुपमा साझा उम्मेद्वारी घोषणा गरेको बताएकाछन् । यद्यपि उनले आफू अहिले पनि पार्टी सभापति रहेको पार्टी भने नछाडेको जनाएकाछन् । सवाल नेपालको कार्यालयमा आएर उनले आफ्नो उम्मेदवारी यहाँका जनताका चाहाना अनुसारको भएको बताएकाछन् । उनि आफू अब पछि नहट्ने बताउदै उम्मेदवारी फिर्ता नहुने जनाए ।

सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले उम्मेदवारी नदिनका लागि आफूलाइ दबाब दिन खाजेको भएपनि आफूले उम्मेद्वारी दिनु पर्ने कारण प्रष्ट्याएको जनाउदै आफू कसैको बिरुद्धमा नभइ आफ्नो स्वइच्छाले उम्मेदवार बन्न लागेको जनाए । राप्रपामा लामो समय राजनीति गरेर आएको बताउदै उनले टिकट दिदा काँग्रेसले आफूलाइ अन्याय गरेको उनको भनाइ रहेको थियो ।

पहिलो संबिधानसभा निर्वाचनमा राप्रपा नेपालको तर्फबाट उनि संबिधानसभा सदस्यमा झापाको क्षेत्र नं. ७ बाट उम्मेदवार समेत बनेका थिए । त्यसपछि उनि काँग्रेसमा प्रवेस गरेका थिए । काँग्रेसले यस वडाबाट आधिकारीक रुपमा नै रबि केसी न्यौपानेलाइ वडाध्यक्षको उम्मेदवार बनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah