कोरोनाभाइरसको संक्रमण उत्कृष्ट तरिकाले नियन्त्रण लिने देशमा भियतनामको उदाहरण दिइन्छ । तर अहिले त्यहाँ पनि दोस्रो लहरको संकेत मिल्न थालेको छ । देशको स्वास्थ्य मन्त्रालयले सोमबार राति तीन महिनापछि त्यहाँ स्थानीय संक्रमणको पहिलो मामिला फेला परेको जानकारी दिएको छ । यो देशको सबैभन्दा धेरै जनसंख्या भएको हो चि मिन्हमा फेला परेको बताइन्छ ।

संक्रमित भियतनाम एयरलाइन्सका एक फ्ल्याइट एटेन्डेन्टका आफन्त हुन् । योसँगै भियतनाममा पहिलोजस्तै सशक्त ट्रयाक एन्ड ट्रेस कार्यक्रम सुरु गरिएको छ । क्वान्टाइन सेन्टरहरुलाई पनि हाइअलर्टमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अस्थायीरुपमा केही क्षेत्रमा लकडाउन लागू गरिएको छ । पोजेटिभ केस फेला परेको क्षेत्रमा मात्र अहिले लकडाउन लागू गरिएको बताइएको छ । संक्रमितको सम्पर्कमा आएका १२ भन्दा बढीलाई क्वारेन्टाइनमा राखिसकिएको पनि बताइएको छ ।

महामारी सुरु भएयता भियतनाममा हालसम्म १३४७ जना संक्रमित फेला परेका छन् भने ३५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah